काठमाडौँ । लामो समयको विवाद पछि काठमाडौं महानगरपालिका वडा नं. २४ को शुक्रपथ अहिले तार र बिजुलीको पोल रहित भएको छ ।
फुटपाथ विस्तारको कार्य पहिले नै सकिए पनि फुटपाथको बीच भागमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणले हिँड्नका लागि सास्ती भोज्नु परेको थियो । अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरू भूमिगत गरिएसँगै सुन्दर देखिएको छ। बाँकी तस्बिरमा हेर्नुहास्…
तस्बिरः नेपाल फोटो लाइब्रेरी