काठमाडौँ । भारतका गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीहरूलाई धम्की आएको खुलेको छ। विश्नोईको नाममा धम्की आएको भन्दै व्यवसायीहरूले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी गरेका छन्। सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार चार जना व्यवसायीले उजुरी गरेका छन्।
लरेन्स विश्नोई भारतमा पछिल्लो समय चर्चामा रहेका गुण्डा नाइके हुन्। उनी हाल भारतको जेलमा छन्। तर जेलभित्रैबाट उनले आफ्नो समूह परिचालन गर्दै आएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्