काठमाडौँ । सहकारी ठगी कसुरमा पूर्वडिआइजी छविलाल जोशीको बयान लिन सरकारी वकिलको कार्यालय काठमाडौं पुर्याइएको छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचनलको आरोपमा प्रहरीले उनलाई बयानका लागि काठमाडौं ल्याएको हो। उनलाई बिहीबार सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरिएको छ।
जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका फ्लाइटबाट काठमाडौं ल्याइएको थियो। पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए। बाँकी तस्बिरमा हेर्नुहोस्… तस्बिरः नेपाल फोटो फिचर




सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्