काठमाडौँ । अवरुद्ध राहदानी सेवा पुनः सुरु भएको छ । राहदानी विभागले सूचना जारी गर्दै २२ वटा प्रशासन कार्यालय र नेपाली नियोगबाट राहदानी सेना सुरु भएको जानकारी गराएको छ ।
राहदानी छपाइ गरेर आ–आफ्नो जिल्ला र इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा पठाउने काम पनि भइरहेको विभागले जनाएको छ ।