सुनको मूल्य बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लगातार घटिरहेको सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो ।

आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्