काठमाडौ । अनुत्तीर्ण विद्यार्थीलाई ग्रेसलिस्टमा समावेश गरी दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्रदान गरेको विषयमा काठमाडौं विश्वविद्यालय (केयू) को सर्वोच्च निकाय सिनेटमा सोमबार छलफल भएको छ ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको कार्यालय सिंहदबारमा बसेको बैठकमा दीक्षान्त कार्यक्रममा भएको त्रुटिबारे जानकारी गराइएको रजिस्ट्रार अच्युत वाग्लेले जानकारी दिए । त्रुटि फेला परेपछि नै ग्रेसलिस्टबाट हटाएर स्वतः उक्त निर्णय सच्चिएको उनले जनाए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्