काठमाडौँ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस मापन भएकामा आज आज बिहीबार न्यूनतम तापक्रम घटेर ४.५ डिग्री मापन गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ। उपत्यकामा चिसो बढेसँगै मानिसहरू आफूलाई तातो राख्न आगो ताप्ने, बाक्लो कपडा लगाउने गरेका छन् । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्