काठमाडौ । युरोपेली मुलुक पोल्यान्डको श्रमिकको न्यूनतम ज्याला अमेरिकाको संघीय न्यूनतम ज्यालाभन्दा बढी भएको छ। १ जनवरी २०२५ बाट पोल्यान्डमा न्यूनतम ज्याला करसमेत पोलिस ज्लौटी ३०.५ प्रतिघण्टा पुगेको छ। यो हालको अमेरिकी विनिमय दरअनुसार ७.३७ डलर हो। अमेरिकाको संघीय न्यूनतम ज्याला ७.२५ डलर प्रतिघण्टा रहेको छ।
सामान्यतः पोल्यान्ड सरकारले प्रत्येक वर्षको १ जनवरीबाट श्रमिकको न्यूनतम पारिश्रमिक बढाउँछ। तर यस वर्ष पोल्यान्ड सरकारले रोजगारदाता र ट्रेड युनियनसँगको छलफलबाट जुलाई र हाल गरी दुईपटक न्यूनतम पारिश्रमिक बढाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्