प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफलका लागि बोलायो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बैठकमा बोलाएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न बैठकमा बोलाइएको हो ।

आगामी सोमबार बस्ने बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१र८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्