काठमाडौँ । धनकुटामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। चौबिसे गाउँपालिका वडा ७ किराँत चोकस्थित अठारसय घरका ६५ वर्षीय मुसलमान तामाङको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
रुखबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्