काठमाडौँ । मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनः संचालनमा आएका छन् । थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग( र मातातीर्थ सडक आज बिहानदेखि संचालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
ती दुवै सडक स्तोन्नतिका लागि गत पुस ७ गते र पुस २२ गतेबाट बन्द गरिएको थियो।
यसैगरी, मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधन संचालन भइरहेको अर्यालले जानकारी दिएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्