काठमाडौँ। नेप्से परिसूचकमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । बिहीबार सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको हो ।
कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । पहिलो चोटी ब्रेक लाग्दा नेप्से १०७.०४ अंकले घटेर २६६५.२१ बिन्दुमा पुगेको थियो ।
दोस्रोपटक नेप्सेमा नेगेटिभ ब्रेक लाग्दा १३३.६१ अंकले घटेर २५३८.६३ बिन्दुमा पुगेको हो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्