Skip to content

रवि मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध राष्ट्रिय युवा संघको काठमाडौंमा प्रदर्शन !

कालोपाटी

५७ मिनेट अगाडि

काठमाडौँ । रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध राष्ट्रिय युवा संघले काठमाडौँमा प्रदर्शन गरेको छ। संघले उक्त निर्णयलाई राजनीतिक दबाब र पक्षपातपूर्ण भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।

आज राजधानीमा भेला भएका युवा संघका कार्यकर्ता बानेश्वर क्षेत्रमा जम्मा भई नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सरकार विरुद्ध लेखिएका प्ले कार्डहरु प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार