काठमाडौँ । नेपाली शेयर बजार आज (सोमबार) बन्द रहने भएको छ। सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा परेकाले आज नेप्सेअन्तर्गतको दोस्रो बजारमा कुनै पनि कारोबार नहुने भएको हो।
सार्वजनिक बिदाका कारण आज शेयर खरिद–बिक्री, सेटलमेन्ट तथा अन्य बजारसम्बन्धी सबै गतिविधि स्थगित रहनेछन्। अब दोस्रो बजार भोलि मंगलबार नियमित समयअनुसार पुनः खुल्नेछ।
गत साता पनि नेपाली शेयर बजार सीमित दिन मात्रै सञ्चालन भएको थियो। विभिन्न कारणले गर्दा अघिल्लो साता बजार जम्मा तीन कारोबार दिन मात्र खुलेको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्