काठमाडौँ । सिराहा निर्वाचन क्षेत्र नम्बर -१मा राष्ट्रिय स्वतन्त्र पार्टीका बब्लु गुप्ता ४१ हजार ३२२ मतसहित विजयी भएका छन्।
गुप्ताले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गरेका छन्।
नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६, नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ र जसपाका सत्यनारायण यादवले २ हजार २८५ मत प्राप्त गरेका छन्।
२४ फागुन, सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का बब्लु गुप्ता विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत पाउँदा कांग्रेसका चौधरीले ९ हजार ७८४ मत पाए ।
त्यस्तै नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६ मत पाए भने नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ मत पाए । त्यस्तै जसपाका सत्यनारायण यादवले २ हजार २८५ मत पाए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्