धनगढी, बैशााख २६ ।
धनगढीमा गरिएको राहत वितरण राहतभन्दा बढी प्रचारबाजीमा सिमित भएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १२ मा गरिएको राहत वितरण कार्यक्रमा राहत वितरण कम फोटो सेसन बढी देखिएको हो ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशैभरी गरिएको लकडाउनमा समस्यामा परेका गरिब, मजदुर तथा विपन्न वर्गका लागि गरिएको राहत वितरण प्रचारबाजीमा सिमित भएको देखिएको छ । प्रचारबाजी र फोटोसेसनलाई बढी प्रथामिकतामा राख्दै धनगढी उपमहानगरपालिका वडा नं. १२ ले हिक्मतपुर शिविरमा बसोबास गर्ने ५९२ परिवारलाई राहत वितरण गरेको छ ।


सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्