Skip to content

उनेपासँग एकताको लागि हर्कले कुलमानलाई पठाए निम्तो

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू भएको बताएका छन् । उनले उनेपाका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि प्रस्ताव गरेको बताए ।

उनले पार्टी एकताका लागि आफूले बुधबार नै वार्ताका लागि निमन्त्रणा गरेको हर्कले फेसबुकमा लेखेका छन् ।

साम्पाङले लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने रु यस्तो नि हुन्छ रु मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो ।’

हर्क साम्पाङले पूर्वमन्त्री सुदन किरातीलाई पार्टीमा भित्र्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार