Skip to content

महिलाका लागि ब्लूबस सेवा सञ्चालनको घोषणा

कालोपाटी

४३ मिनेट अगाडि

काठमाडौं । सरकारले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमै यस्तो घोषणा गरेका हुन् ।

काठमाडौं उपत्यकाको सडकलाई धुलोरहित बनाउने घोषणा समेत उनले गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार