Skip to content

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ ।

आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ ।

आइतबार सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको ५ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी ३०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार