काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले बढेको हो ।
भाउ बढेर सुन आज तोलाको २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको छ । अस्ति शुक्रबार तोलाको ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ८९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्