काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ तोलमा ५ हजार ८०० र चाँदीको भाउ तोलमा १५५ रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन तोलाको २ लाख ९१ हजार ३०० र चाँदीको भाउ तोलाको ४ हजार ५०५ रुपैयाँ थियो । अस्ति बुधबार सुनको भाउ २ लाख ९१ हजार र चाँदी ४ हजार ४८० निर्धारण भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्