काठमाडौँ । विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका सदस्यहरूको पाकिस्तानस्थित ब्रोड पिकको हिमपहिरोमा परी भएको निधनप्रति नेकपा एमालेले गहिरो शोक व्यक्त गरेको छ ।
एमालेका महासचिव शंकर पोखरेलले आज एक शोक वक्तव्य जारी गर्दै यस अकल्पनीय खबरले पार्टी अत्यन्त स्तब्ध र मर्माहित भएको उल्लेख गरेका छन् ।
हिमपहिरोमा परी पुर्जासहित पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्याल्जेन शेर्पाको निधन भएको हो ।
उनीहरूको असामयिक निधनले पर्वतारोहण क्षेत्रका साथै समग्र राष्ट्रले नै आफ्नो अमूल्य राष्ट्रिय धरोहर र साहसी सन्तति गुमाएको एमालेको ठहर छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्