कञ्चनपुर, जेठ ०४ ।
कञ्चनपुरको बेदकोट नगरपालिका १० सिसैयाकी ३३ वर्षीया महिलामा कोरोना संक्रमित महिलाको सम्पर्कका आएका परिवारका सदस्य सहित ३० जनाको रिर्पोट नेगेटिभ आएको छ।
गत बैशाख २८ गते महेन्द्रनगरबाट काठमाडौँ फर्किएपछि कोरोना पोजेटिभ देखिएकी महिलाका सदस्य सहित सम्पर्कमा आएका ३० जनाको रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। शनिबार धनगढीमा पीसीआर विधीबाट गरिएको परीक्षणका क्रममा रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्