धनगढी, जेठ ४ ।
कैलालीको त्रिनगर भन्सार नाकामा भारतका विभिन्न सहरबाट आएका ५० नेपाली अलपत्र परेका छन् । भारत सरकारले पास दिएलगत्तै विभिन्न मुम्बई, पिलिभित, राजिस्थान, बेंगलोर लगाएतका सहरबाट आएका हुन् ।
भारतले पास दियो नाकासम्म आउन कसैले रोकेनन् । यहाँ पुग्यौँ तर व्यवस्थापनको पहल अझै पनि भएको छैन, उनिहरुले भने । अझैपनि भारतका विभिन्न सहरबाट नेपालतर्फ आउनेको संख्या जारी रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्