धनगढी, जेठ १६ ।
नेपालमा थप एक सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या एक हजार दुई सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भने कोरोना भाईरसको संक्रमणबाट मृत्युहुनेको संख्या ६ पुगेको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै एक सय ७० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्