काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९२ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै घटेर ९१ हजारमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला १ हजार २६५ रुपैयाँ छ ।
यता चाँदीको मुल्य पनि १० स्पैयाले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मुल्य ७८ हजार ४ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मुल्य ७८ हजार १५रुपैयाँ कायम रहेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ८४रुपैयाँ ५० पैसा कायम गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्