काठमाडौं । एनआइसी एसिया क्यापिटलको आफ्नो तेस्रो वार्षिक साधारणसभा भदौ १३ गते बोलाएको छ । सभा कम्पनीको रजिष्टार्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजे सुरु हुने भएको हो ।
सभामा कम्पनीले चुक्ता पूँजीको ४८५ नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेस गर्ने भएको छ । यस्तै कम्पनीले नगद लाभांश प्रयोजनका लागि ९ करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ । साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्