४ भदौ, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नया पार्टीले नेकपा एमाले समाजबादी नाम राख्न नपाउने भएको छ ।
नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिए पनि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार सो नाम नपाउने भएका छन्।
आयोगका अधिकारीहरुका अनुसार सर्वोच्च अदालतको २३ फागुनमा गरेको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने प्राबधान छ । नेकपा एमाले समाजवादी नभए नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने सम्भावना छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्