नेपालभर थप ३०४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १७ हजार ६५४ जनामा परीक्षण गर्दा थप ३०४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै २६ जनाको मृत्यु र २२४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ४४ हजार ३०७(पीसीआर विधिबाट ) र ७९ हजार ३४० (एन्टिजेन विधिबाट )जना पुगेको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या १० हजार ४५५ पुगेको छ
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्