काठमाडौं । हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।
शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको हो । कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।
थापाले लामो समयदेखि मह संचारसंग काम गर्दै आएका थिए। पछि टेलिफिल्म रमाइलो , गोलमाल, भद्रगोल , मेरीबास्सैमा पनि अभिनय गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्