८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पूर्वप्रधानमन्त्री केपी वलीले बोलाएको वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक लाग्न पार्टी पंक्तिलाई अपिल गरेका छन् ।
उनको अपिलमा नेपाल कम्युनिष्ट आन्दोलन ,संस्कृतिको रक्षा र मुलुकको समृद्धि एवं जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको काम अघि बढी रहेको बेला पटक-पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको उनको भनाइ छ ।
सोमबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले र दोस्रो धारका नेताहरु १० बुँदे सहमति कार्यान्वयन नजिक पुगेका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्