काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ । केही दिदेखि निरन्तर उकालो लागिरहेको खानीखोलाको सेयरकारोबार नेपाल स्टक एक्सचेञ्जले मंगलबार रोक्का गरिदिएको हो ।
नेप्सेले कारोबार रोक्का गरेसँगै ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस मा खानीखोलाको सेयर संकेत नै देखाएको छैन । खालीखोलाको वित्तीय विवरणमा त्रुटी भेटिएको कारण रोक्का गर्नुरेको नेप्सेले जनाएको छ ।
यस कम्पनीको निकै राम्रो प्रगति गरेको वित्तीय विरणमा देखिएको तर वास्तविकता अलि फरक रहेको नेप्सेमा उजुरी परेको छ । सेयर कारोबार रोक्का गरेर छानविन हुने नेप्सेले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्