८ भदौ, काठमाडौं ।अर्थ मन्त्रालयको स्पष्टीकरण पछि नेपाल स्टक एक्सचेन्ज (नेप्सेे)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् । कार्यकाल सकिन करिब ३ महिना बाकि छदै उनले राजीनामा दिन लागेका हुन्।
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि उनि विवादमा आएका थिए । संसदको अर्थ समितिका सदस्यहरुले समेत साउदलाई निलम्बन गरी कारवाही गर्न भनेका थिए ।
साउदले अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएर पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्