Skip to content

२५२५ जनामा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु

कालोपाटी

४ वर्ष अगाडि

८ भदौ काठमान्डौ ,२४ घण्टामा २५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टा एता १४ हजार ८१० जनामा कोरोना परीक्षण गरिएको थियो।  सोही अवधिमा २०८६ जना संक्रमणमुक्त भएका छन् ।

योसंगै देशभर ३८ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेको  छ ।

 

प्रतिक्रिया दिनुहोस्