१० भदौ ,काठमाडौँ। नेकपा एमालेले बिहीबार मध्यान्ह १२ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले विभाजन पछि पहिलाे पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हाे ।
बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बोलाइएको हो भने बैठकको नेतृत्व केपी ओलीले गर्दैछन्।
बैठक पार्टी विभाजनपछिको रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा केन्द्रित रहने छ भने पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने बिषयमा पनि छलफल हुनेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्