काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहीबार सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैईरहेको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमै कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्