अविरल वर्षाका कारण रुपन्देहीको घोडाहा खोला भासिदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पुल भासिएको कारण पूर्व-पश्चिम राजमार्गमा चल्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । मानिसको आवत जावत पनि रोकिएको छ।
अविरल वर्षाका कारण रुपन्देहीको भैरहवा,शान्तिनगर,मणिग्राम,सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । यी क्षेत्रमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनायिएको छ ।
त्यस्तै वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्