कोरोना महामारीका बेला यात्रुको उद्धारका लागि खटिएका चार्टर्ड उडानमा चर्को भाडा लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अध्ययनले देखाएको छ ।
समितिले बुधबार मन्त्रालयका सचिव यादव कोइरालालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार केही अधिकांस एयरलाइन्सले चार्टर्ड उडानका दौरान चर्को भाडा लिएको उल्लेख छ ।
चार्टर्ड उडानमा चर्को असुली गरेको भन्दै जना गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७ असारमा महाप्रवन्धक राजन पोखरेलको संयाेजकत्वमा छानविन समिति गठन गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्