पूर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि शनिबारका कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।
उनको स्वास्थ्यको बृस्तृत जानकारी भने खुलाईएको छैन।
शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले गर्ने बृहत् कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्