साताको पहिलो दिन आइतबार शेयर बजारमा नेप्से परिसूचक -१०८.१४ अंकले घटेर २८१८.८५ अंकमा झरेको छ। यो बजारको ३.६९ प्रतिसत गिरावट हो।
आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै सेयर धितो ऋणमा सीमा तोकिदिए पछि बजार निरन्तर घट्दै आएको छ।
सोहि बिषय लाइ लिएर पाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सेयर लगानीकर्ताहरुले राजनीनामा माग गरेका छन् भने भोलि भिहान ११ बजे देखि राष्ट्रबैक अगाडी धर्ना को कार्यक्रम रहेको स्रोतको दाबि छ। आइतबार पनि १ बज्दै बजार -१४७.३१ अंकले घटेर ४० मिनेटको लागि बन्द भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्