भाषा आयोगले ११ विभिन्न भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको छ । प्रदेश–१ मा मैथिली र लिम्बू, प्रदेश–२ मा मैथिली, भोजपुरी र बज्जिका, वाग्मतीमा तामाङ र नेपालभाषा, गण्डकीमा मगर, गुरुङ र भोजपुरी ,लुम्बिनीमा थारू र अवधी, कर्णालीमा मगर र सुदूरपश्चिममा डोट्याली र थारू भाषा सिफारिस गरिएको हो ।
भाषा आयोगका अनुसार बिज्ञहरुको सल्लाह अनुसारनै भाषा निर्धारण गरिएको हो। नेपालमा हाल १२३ भाषा छन् भने ८ नयाँ भाषा पहिचान भएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्