सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ओलीले आफूले कारबाही गरेका १४ सांसद निष्कासन गर्नुपर्ने लगाएतका माग राखी दिएको रिटमाथि दुई सक्कल फाइल मगाउने आदेश गरेको छ। रिटमा नेकपा एमाले अध्यक्ष ओलीले सभामुख अग्नी सापकोटा र निर्वाचन आयोगलाइ बिपक्षि बनाएका थिए ।
न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले निर्वाचन आयोगले भदौ ९ गते गरेको निर्णय र सभामुखले भदौ १३ गते गरेको निर्णयकोसक्कल फाइल झिकाउने आदेश दिएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्