काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । य
स्तै तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँ कायम गरेको छ ।
यता चादीँको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्