Skip to content

हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आईतबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० रुपैया कायम गरेको छ । यता चाँदीको मूल्य पनि स्थिर नै रहेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्