चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जटिल भनिएका कुराहरु बुझिने भाषामा जनतालाई बुझाउनुपर्ने बताएका छन् ।
नेकपा एमालेको १० औं माहाधिवेशनको दौरान विहिबार चितवन पुग्नुभएका अध्यक्ष केपी शर्मा ओलीले नेपाल बुद्धिजीबी परिषद्ले चितवनमा गरेको वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन, समाजवादको निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा बोल्दै उनले समाज विज्ञानका जटिल कुराहरु आम जनताले बुझ्ने सरल भाषामा बुझाउनुपर्ने बताएका छन् ।
अध्यक्ष ओलीले केही बुद्धिजीबीहरुले समाज विगार्ने काम गरिहरको बताउदै केही औषधीका नाम जस्ता बाहेक सबै कुरा बुझिने गरि समाजमा जानु पर्ने बताए । नेकपा एमालेको १० औं महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन हुदै छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्