चितवन । नेकपा एमालेका नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । कार्कीसँगै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै सौराहमा चलिरहेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी र्शामा ओलीले सहमतिका लागि ३०१ केन्द्रीय सदस्यहरू र १९ पदाधिकारी को नामावली पेश गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्