नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ५ सय ८७ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८४ जना र ४ हजार १ सय ५ एन्टीजेन परिक्षणका क्रममा ७ सय ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८ सय ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ५ हजार १ सय ३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख २० हजार ५ सय ९२ जना निको भएका छन् । हाल नेपालमा ३६ हजार १ सय ८१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्