काठमाडौं । आजबाट आन्तरिक हवाई उडानको समय १८ घण्टा हुने भएको छ । त्रिभूवन विमानस्थलमा बढ्दो हवाई चापलाई व्यवस्थापन गर्न उद्देश्यले आन्तरिक हवाई उडानको समय बढाइएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर ट्राफिक जामलाई ध्यानमा राखेर बिहविारदेखि तराईका ६ वटा क्षेत्रीय विमानस्थलमा उडान समय १८ घण्टा पुयाइएको हो । प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्