काठमाडौं । नेपालमा थप १ सय १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १ हजार ५ सय ४९ पिसिआर परिक्षणका क्रममा ९० जना र १ हजार १ सय ७५ एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप २० संक्रमित निको भएका छन् ।
नेपालमा ९ लाख ६७ हजार ५ सय ७५ जना निको भएका छन् । हाल नेपालमा ४ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्