काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको ३ हजार ५१५ जनाको पिसिआर परिक्षणका क्रममा ७८ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २३ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय ८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्